विश्वकप फुटबल : सेमिफाइनल समीकरण पूरा

मस्को । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आयोजक रुस पेनाल्टी सुटआउटमा ४–३ ले हारेर क्रोएसिया सेमिफाइनलमा पुगेसंगै समीकरण पूरा भएको हो । सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंगल्याण्ड र क्रोएसिया भिड्ने भएका छन् । पहिलो सेमिफाइनल पर्सि राति पौने १२ बजे हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार हुनेछ … Continue reading विश्वकप फुटबल : सेमिफाइनल समीकरण पूरा